बौद्धिक अशक्तता भएका व्यक्तिहरूमा चिन्ताको विकारहरू पहिचान र उपचार गर्ने (Identifying and Treating Anxiety Disorders in People with Intellectual Disabilities)
चिन्ताका विकारहरू धेरै सामान्य हुन्छन् र यसले १५% देखि २०% जनसंख्यालाई असर गर्दछ। बौद्धिक अक्षमता अथवा INTELLECTUAL DISABILITY (ID) को साथ व्यक्तिहरूको लागि, प्रतिशत अझै बढी छ। उपचार नगरि छोडिएका सामान्य चिन्ता र अन्य चिन्ताका विकारहरू - जस्तै जुनूनी - बाध्यकारी डिसअर्डर obsessive-compulsive disorder (OCD ) र पोस्ट-ट्राउमेटिक तनाव डिसअर्डर post-traumatic stress disorder (PTSD ) - ID जनसंख्याको लागि धेरै हानिकारक हुन सक्छ। यी विकारहरूले समुदायमा उनीहरूको सम्बन्ध, रोजगारी, र सम्पूर्ण अनुकूल कार्यमा सुरक्षित रूपमा बस्न सक्ने क्षमतालाई असर गर्न सक्दछ।