दुधे दाँतहरु ६ महिनादेखि ३ बर्षको बीचमा उम्रन्छन / सामान्यतया पहिलो फाली दाँत , दोश्रो फाली दाँत। पहिलो बंगारा, कुकुर दाँत र दोश्रो बंगाराको क्रममा दाँत उम्रन्छन / प्राकृतिक रूपमै ६ देखि १३ बर्षको बिचमा यी दाँतका जराहरु आफै हराएर साट्ने गर्छन / साटिने क्रम यस प्रकारले हुन्छ- पहिलो फाली दाँत, दोश्रो फाली दाँत, पहिलो बंगारा, कुकुर दाँत र दोश्रो बंगारा।
BDS, MPH/ICHD-Health Policy
Everybody loves most of the conversations, We really skilled, I would choose more information when it comes to this particular, because it's amazing., Along with because of obtain distributing. Endocrine System
ReplyDelete